वंशजको नागरिकता खोसियो ? भ्रम कि यथार्थ !

सुरेन्द्र नेपाल श्रेष्ठ । अहिले आएको नागरिकता ऐनले वंशजको नागरिकता खोसियो भन्नेहरुको स्वर ठूलो सुनिन थालेको छ। विशेषगरी बेलायतमा बसोबास गर्ने नेपालीहरुले यसलाई अभियानकै रुपमा अगाडी बढाउने घोषणा गरेको देखिन्छ। यसका अगुवाहरु लामो समयदेखि गैरआवासीय नेपाली संघमा आवद्ध विभिन्न तहका नेताहरु नै छन्। बेलायतमा केही समय अगाडीदेखि ‘राजा आउ देश बचाऊ’ भन्ने अभियानका एक नेता … Continue reading वंशजको नागरिकता खोसियो ? भ्रम कि यथार्थ !